कोशी सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ राहत दिने


१८ कार्तिक २०८०, शनिबार १५:३० मा प्रकाशित

बिराटनगर । कोशी सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले राहत दिने निर्णय भएको बताएका छन् । जाजरकोट भूकम्पमा परी ठूलो मानवीय र भौतिक क्षति भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here