भूकम्पले जाजरकोटमा व्यापक क्षति (तस्बिरहरू)


१८ कार्तिक २०८०, शनिबार ०९:१७ मा प्रकाशित

जाजरकोट । भूकम्पले जाजरकोटमा व्यापक क्षति भएको छ । कैयन घरहरु भत्किएका छन् भने स्थानीयबासी पीडामा छन् । 

उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरेका छन् । गएरातिको भूकम्पले जाजरकोटमा कम्तिमा ९२ जनाको मृत्यु भइसकेको छ ।

भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ । 

तस्बिरहरूः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here