लुम्बिनीका तीन जिल्लाका कार्यक्रम रोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जाजरकोट प्रस्थान


१८ कार्तिक २०८०, शनिबार ०९:०९ मा प्रकाशित

जाजरकोट । लुम्बिनीका तीन जिल्लाका कार्यक्रम रोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जाजरकोट प्रस्थान गरेका छन् ।

सनिबार बिहान फेसबुक प्रत्यक्ष प्रसारणमा जोडिदै लामिछानेले उक्त कुराको आधिकारीक जानकारी दिएका हुन् ।

जाजरकोट लगायत देशका बिभिन्न जिल्लामा भूकम्पले ठूलो असर पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here