सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


३० भाद्र २०८०, शनिबार १६:४० मा प्रकाशित

काठमाडौ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका नवीन पाण्डे र सुरज दोङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गम्भीर घाइते उनीहरूको धुलिखेल अस्पतालमा उपचार क्रममा निधन भएको हो । ​​

मृतक पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र दोङ जिल्ला सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here