राष्ट्रपति पौडेल पेटको समस्यका कारण अस्पताल भर्ना


१९ चैत्र २०७९, आईतवार ०७:१३ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । 

राष्ट्रपति पौडेलकाे पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो ।

‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ’ अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here