रास्वपाले मन्त्री फिर्ता बोलाउने, समर्थन कायम राख्ने


२२ माघ २०७९, आईतवार १६:०७ मा प्रकाशित

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here