रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति


१५ माघ २०७९, आईतवार १६:५८ मा प्रकाशित

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिन्भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here