रवि लामिछानेले पाउनु भयो नेपाली नागरिकता


१५ माघ २०७९, आईतवार १४:३८ मा प्रकाशित

काठमाडौँ । रवि लामिछानले नेपाली नागरिकता पाउनु भएको छ ।

सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बन्नुभएका उहाँले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गराउनु भएको हो ।

सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here