सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त हुनुभएका रवि लामिछानेद्वारा पदबाट राजीनामा


१३ माघ २०७९, शुक्रबार २०:१० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले राजीनामा बुझाउनु भएको छ ।

उहाँले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here