स्विडेन र नेदरल्याण्ड्स विश्वकप महिला फुटबलको सेमिफाइनलमा


१५ असार २०७६, आईतवार ११:४२ मा प्रकाशित

काठमाडौं । स्विडेन र नेदरल्याण्ड्स विश्वकप महिला फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।

गएराती भएको क्वाटरफाईनल खेलमा ईटालीलाई २–० ले हराउँदै नेदरल्याण्ड्स सेमिफाईनलमा प्रवेश गरेको हो । खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन भिभियानी मिडेमा र स्टेफानी ग्रागले एक एक गोल गरिन् । नेदरल्याण्ड्सले अब सेमिफाईनलमा स्विडेनसँग खेल्नेछ ।

गएराती भएको क्वाटरफाईनल खेलमा जर्मनीलाई २–१ ले हराउँदै स्विडेन सेमफिाईनलमा पुगेको हो । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा साविक विजेता अमेरिका र इंग्ल्याण्ड भिड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here