काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी हुनुभएको छ।
उहाँ प्रतिस्पर्धी केदार कार्की र अमृत अर्याललाई पछि पार्दै दलको नेतामा विजयी हुनुभएको हो ।
कांग्रेस प्रदेश १ कार्यसमिति सभापतिसमेत रहनु भएका थापाले १८ मत पाउनुभएको छ।
कार्कीले ९ र संस्थापन निकट अमृत अर्यालले २ मत पाउनु भएको छ ।