विशालु च्याउ खाँदा १ किशोरीको मृत्यु, परिवारका ३ घाइते


१४ असार २०७६, शनिबार ०५:५६ मा प्रकाशित

मकवानपुर । तीनदिन अघि खाएको जंगली च्याउको कारण पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । सोही परवारका परिवारका अन्य तीनजना बेहोस छन् ।

मृत्यु हुनेमा १३ वर्षकी बुञ्जीमाया चेपाङ रहेकी छन् । त्यस्तै उनका बुबा ४५ वर्षका दीपबहादुर, दाई १८ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएको स्थानीयले जनाएका छन् ।

उनीहरुलाई ‘दिगो विकासका लागि एकता नेपाल’ नामक गैरसरकारी संस्थाको पहलमा हेलिकप्टरबाट आउने तयारी भएको स्थानीय बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here