ताप्लेजुङमा एमालेका उम्मेदवार भट्टराईको कमब्याक


७ मंसिर २०७९, बुधबार १३:२३ मा प्रकाशित


झापा । लगातार पछि परेका नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमब्याक गरेका छन् । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार योगेशले अग्रता लिएका छन् ।

योगेशको मत २० हजार २७३ रहेको छ । उनका प्रतिद्वन्दी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीको २० हजार १३७ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here