परिक्षाफल यसरी हेर्न सकिनेछ: प्राविधिक त्रुटि नभए एसईई नतिजा आजै सार्वजनिक हुने


११ असार २०७६, बुधबार १२:०६ मा प्रकाशित

काठमाडौं । गत चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन भएको एसईई परिक्षको नतिजा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ । एसईईको नतिजा बुधबार साँझसम्ममा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले प्राविधिक त्रुटि नभए बुधबार बेलुकी सम्म यदी प्राविधिक त्रुटि भए बिहीबार बेलुकासम्म नतिजा सार्वजनिक हुने बताए ।

एसईईमा नियमित तर्फ ४ लाख ५० हजार एक सय ८६ र आंशिक तर्फ २४ हजार आठ सय १४ परीक्षार्थी सहभागी रेहेका थिए ।

परिक्षाफल यसरी हेर्न सकिनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here