लोकसेवाको विज्ञापन रद्ध गर्नुपर्छः अध्यक्ष दाहाल


४ असार २०७६, बुधबार १४:२० मा प्रकाशित

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोक सेवाको विज्ञापन रद्ध गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहमा पदपुर्तिका लागि लोकसेवाले खोलेको विज्ञापन संविधानको मर्म अनुकुल नभएको भन्दै रद्ध गर्नुपर्ने बताएका हुन् । खुमलटारस्थित दाहालको निजि निवासमा ‘आरक्षण बचाऊ आन्दोलन’को ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले विज्ञापन समावेशी नभएको भन्दै रद्ध गर्नुपर्ने बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here