साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जीत, श्रीलंका ३-० गोल अन्तरले हार्यो


१२ श्रावण २०७९, बिहीबार ०४:५८ मा प्रकाशित

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जीत निकालेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले हराएको हो । पहिले खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको थियो ।

नेपालको जीतमा दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे ।

नेपालले सबै गोल दोस्रो हाफमा गरेको थियो । ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट नेपालले अग्रता बनाएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here