ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टियो


११ श्रावण २०७९, बुधबार १४:१७ मा प्रकाशित

काठमाडौं । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ ।

बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि पल्टिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिएको थियो ।

घटनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घाइते छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here