सुन चाँदीको भाउ आज सामान्य घट्यो


३ श्रावण २०७९, मंगलवार १३:२१ मा प्रकाशित

काठमाण्डाै । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ र चाँदी आज ५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here