बामदेव गौतमले नयाँ दल घोषणा गर्दै


१४ असार २०७९, मंगलवार ११:२१ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने हुनु भएको छ ।
नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लाग्नु भएकाृ छ ।

मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उहाँले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here