एमाले नेता महेश बस्नेत अस्पताल भर्ना


१६ जेष्ठ २०७९, सोमबार ११:१९ मा प्रकाशित

भक्तपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत अस्पताल भर्ना हुनुभएको छ ।

बस्नेतको पित्तथैलीमा पत्थर देखा परेका कारण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा अहिले बिहान भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।

बस्नेतको आजै शल्क्रिया गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here