विवेशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रको राजीनामा


११ जेष्ठ २०७९, बुधबार १२:१४ मा प्रकाशित

काठमाडौं । विवेशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिनु भएको छ ।

पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनु भएको हो ।

मिश्रले एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यका रुपमा रहने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here