नेकपा एमालेकाे संसदीय दलकाे बैठक आज बस्दै


२ चैत्र २०७८, बुधबार ११:४२ मा प्रकाशित

काठमाडौं चैत २ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आज (बुधबार) बस्ने भएको छ ।

मंगलबार संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट बुधबार एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको हो । नेकपा एमालेका एक नेताले सो बैठक नयाँ बानेश्वरमा बस्ने जानकारी दिनुभएको हो ।मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकोथियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here