काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा चलिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव पेश गर्नु भएको छ । ।बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन मंसिर ११,१२ र १३ गते गर्ने प्रस्ताव गर्नु भएको हो ।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रित भएर केन्द्रीय सदस्यहरूले भोलिसम्म गर्ने छन् ।





