नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित


१७ जेष्ठ २०७८, सोमबार ०९:२७ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

बिहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको हो । एमालेको स्थायी कमिटी बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here