सहरी क्षेत्रका विद्यालय वैशाख भर बन्द गर्ने सरकारको निर्णय


६ बैशाख २०७८, सोमबार १०:५३ मा प्रकाशित

काठमाडौं । सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख भर बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी समेत भएको छ । त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको सहरी विकासमन्त्री साहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here