झापाका अग्रज पत्रकार पोखरेल प्रेस काउन्सिको सदस्यमा नियुक्त


१३ फाल्गुन २०७७, बिहीबार २०:०० मा प्रकाशित

झापा । झापाका अग्रज पत्रकार गणेश पोखरेल प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् ।

सञ्चार मन्त्रालयले काउन्सिलको सदस्यमा नियुक्त गरेको हो । उनी प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक हुन् । पोखरेलसँगै दोलखाका चिरञ्जीवी मास्के, दाङका सरद अधिकारी , कञ्चनपुरका हरि जोशी काउन्सिलको सदस्यमा नियुक्त भएका हुन् ।

नियुक्त भएका सदस्यहरुको शपथ ग्रहण कार्यक्रम शुक्रवार विहान आयोजना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here