आजदेखि एक महीनासम्म ‘आयोडिन मन्थ’ मनाइँदै


१९ माघ २०७७, सोमबार १३:५४ मा प्रकाशित

काठमाडौँ । आयोडिनको कमीबाट हुनसक्ने हानीबारे सचेतना जगाउने उद्देश्यले आजदेखि एक महीनासम्म आयोडिन मन्थ मनाइने भएको छ ।

यो अभियानमा माघ १९ अर्थात फेब्रुअरी १ देखि एक महीना जारी रहेने छ ।

युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतमा नेपालले सन् १९९८ देखि हरेक फ्ब्रुअरी महीनालाई आयोडिन मन्थका रुपमा मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here