नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने


१८ माघ २०७७, आईतवार १४:०६ मा प्रकाशित

काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ ।

माघ २३ मा हुने आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।

‘भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको हो’ उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here