नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण


२७ आश्विन २०७७, मंगलवार १६:३० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here