पछिल्लो २४ घण्टामै थपिए १५७३ जना कोरोना संक्रमित


११ आश्विन २०७७, आईतवार १६:३० मा प्रकाशित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार पाँच सय ७३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङ प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार देशभरबाट यही समयमा ८ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन्।

यस्तै आज १० हजार १ सय २३ पिसिआर परीक्षण भएको छ भने भने देशभर हाल १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here