कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो


१ असार २०७७, सोमबार १६:३६ मा प्रकाशित

काठमाडौं । सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here