कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो


२० जेष्ठ २०७७, मंगलवार १६:३६ मा प्रकाशित

काठमाडौं । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २,०९९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here