मुगुमा भूकम्पको धक्का महसुस


१३ जेष्ठ २०७७, मंगलवार १७:४९ मा प्रकाशित

काठमाण्डौ । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो ४ बज मुगु केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here