नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुग्यो


१३ जेष्ठ २०७७, मंगलवार १६:४६ मा प्रकाशित

मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here