आईतबार थप १९जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६०३ पुगेको छ । झापा बाह्रदशीका एक जना पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।





