काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो
९ जेष्ठ २०७७, शुक्रबार ०९:२३ मा प्रकाशित