त्रियुगा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


१५ बैशाख २०७७, सोमबार ११:४९ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण उदयपुर प्रभावित बनेको छ । कोरोना संक्रमण देखिएसँगै जिल्लावासी त्रासमा रहेका छन् ।

यसैबीच एक संस्थाले करिब दुई लाख बराबरको पीपीई लगातका स्वास्थ्य सामाग्री त्रियुगा नगरपालिकालाई हस्तान्तरण गरेको छ । प्रारम्भ नामक एक सांस्थाले स्वाथ्य सामग्री आज उदयपुरका सघीय सामसद डा नारायण खड्का मार्फत त्रियुगा नगरपालिका का प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

सो अवसर मा कलाकार हरिवंश आचार्य र आनी छोइङ डोल्मा समेतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here