गायिका आस्था राउत विवादमा


२ माघ २०७६, बिहीबार १०:१२ मा प्रकाशित

काठमाडौं ।   गायिका आस्था राउत विवादमा तानिएकी छन्।आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन् । उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन भिडियाेमा बोलेकी छन्।

उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ।  उनको भिडियो हाल उनको फेसबुक प्रोफाइलमा नदेखिए पनि सामाजिक स‌ञ्जालमा भाइरल भएको छ। उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here