अष्ट्रेलियाको डढेलोले उत्तर अमेरिकामा आकाशको रङ परिवर्तन


२९ पुष २०७६, मंगलवार १९:२७ मा प्रकाशित

अस्ट्रेलिया । अस्ट्रेलियामा विगत पाँच महिनादेखि फैलिएको डढेलोको धुवाँले पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष केन्द्र नासाले जनाएको छ ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र यसले जनवरी ८ सम्म पृथ्वीको आधा फन्को मारेको नासाले उल्लेख गरेको छ । नासाका अनुसार डढेलोको अस्वाभाविक रूपका कारण आँधीबेहरी ल्याउंदा धुवाँ आकाशको धेरै माथि पुगेको छ । धुवाँका काठमाडौं, पुस २९ । अस्ट्रेलियामा विगत पाँच महिनादेखि फैलिएको डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष केन्द्र नासाले जनाएको छ ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र यसले जनवरी ८ सम्म पृथ्वीको आधा फन्को मारेको नासाले उल्लेख गरेको छ । नासाका अनुसार डढेलोको अस्वाभाविक रूपका कारण आँधीबेहरी ल्याउंदा धुवाँ आकाशको धेरै माथि पुगेको छ । धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ परिवर्तन भएको र न्यूजील्याण्डमा वायु प्रदुषण बढाएको छ ।

डढेलोका कारण कम्तिमा २८ जनाको मृत्यु भएको छ । सबैजसो राज्यमा तापक्रम ४० डिग्री पुगेको छ । दुई हजार भन्दा बढी घर ध्वस्त भएका छन् ।कारण उत्तर अमेरिकाको आकाशको रङ परिवर्तन भएको र न्यूजील्याण्डमा वायु प्रदुषण बढाएको छ । डढेलोका कारण कम्तिमा २८ जनाको मृत्यु भएको छ । सबैजसो राज्यमा तापक्रम ४० डिग्री पुगेको छ । दुई हजार भन्दा बढी घर ध्वस्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here