रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश


३ पुष २०८२, बिहीबार १७:०५ मा प्रकाशित

काठमाडौं । सहकारी ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here