एमाले महाधिवेशन: मतगणना सुरु, केहीबेरमा नतिजा आउने


३ पुष २०८२, बिहीबार ०९:५३ मा प्रकाशित


काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि हुने भनिए पनि केहीबेर ढिला गरी मतगणना सुरु भएको हो ।

महाधिवेशनस्थलमा निर्वाचन आयोगमा प्रतिनिधिहरूले जनाएअनुसार करिब साढे ९ बजेबाट मदगणना सुरु भएको हो । परिणाम आउन करिब ३ घण्टा लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here