नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै


३ बैशाख २०८१, सोमबार ०८:३५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रश्तुत हुने ? र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here