त्रिविको लापरबाही : महिना ३० को परीक्षा ३१ गते सूर्योदय संवाददाता ३ चैत्र २०८०, शनिबार १०:१६ मा प्रकाशित काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ । कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादित भएको हो ।