झापामै पहिलो पटक कनकाइ नगरपालिकाले गर्यो स्वत प्रकाशन


१० जेष्ठ २०८०, बुधबार १७:१९ मा प्रकाशित
default

झापा । झापा जिल्लाका १५ वटा स्थानिय तहहरुमध्ये कनाई नगरपालिकाले जिल्लामै पहिलो पटक स्वत प्रकाशन गरेको छ ।

नगरपालिकाका सूचना अधिकारी हरि प्रसाद मिश्रको नेतृत्वमा निर्माण भएको स्वत प्रमुख प्रसाशकीय अधिकृत मोहन प्रसाद न्यौपानेवाट नगरपालिकाको आधिकारीक वेवसाइडमा प्रकाशन गर्ने गरी सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्रलाई हस्तान्तरण गर्न भएको थियो ।

जिल्ला प्रसासन कार्यालय पछि जिल्लामै पहिलो पटक स्थानिय तहवाट प्रकाशन गरिएको स्वतमा सूचनाको हक सम्वन्धि ऐन २०६४, नियमावली २०६५ बमोजिम रहेको छ । हरेक सरकारी कार्यालयहरुले प्रकाशन गर्न पर्ने स्वत आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । जसमा शाखागत उपलब्धि, श्रोत नक्सा, संगठानिक संरचना, सेवा, कानुन, गुनासो, बैदेशिक सहायता, ऋण अनदान एवम प्राविधिक सहयोग संझौता उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here