प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने


९ जेष्ठ २०८०, मंगलवार ०७:१० मा प्रकाशित

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । 

बैठक बिहान ११ बजे बस्नेछ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो ।

नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here