काठमाडौंमा फागू उत्सव मनाइयो


२० फाल्गुन २०७९, शनिबार १७:१५ मा प्रकाशित

झापा । मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागू उत्सव मनाएको छ ।

मिथिला संस्कृति समाज नेपालले काठमाडौंको माइतिघरमा फागुवा उत्सव मनाएको हो ।
कार्यक्रममा मिथिला क्षेत्रमा घर भई काठमाडौंमा बसोबास गर्ने लगाएत अन्य सर्वसाधारणको सहभागीता रहेको थियो ।

उनीहरुले एक–अर्कालाई विभिन्न प्रकारका रंग र अबिर दलेर फागुवा उत्सव मनाइएको हो ।
मिथिला संस्कृति समाजले हरेक बर्ष उपत्यकामा फागुवा उत्सव मनाउदै आएको छ ।

यस बर्षको होली उपत्यका लगाएत पहाडी जिल्लामा सोमबार र तराई जिल्लाहरुमा मंगलबार मनाइदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here