झापा । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ ।
संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा जनमतले यो मन्त्रालय लिने सहमति भएको हो ।
‘हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ’, जनमतका अध्यक्ष सीके राउतले भन्नुभयो ।