नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला दिनमा बढ्दै 


१९ मंसिर २०७९, सोमबार १३:४८ मा प्रकाशित

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको पाइएको छ ।

नयाँ दिल्लीमा आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको हो ।

वायु प्रदूषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here