सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो


१३ भाद्र २०७९, सोमबार १२:१७ मा प्रकाशित

काठमाडौँ ।   सुन चाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ ।

यो हिजोको भाउ भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ ।

हिजो तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here