करेन्ट लागेर एक जनाको मृत्यु


२० असार २०७९, सोमबार १४:१८ मा प्रकाशित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ८ देउखुरी स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ५ बजे स्थानिय ६५ बर्षीय मन्तु चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागि गम्भिर घाईते भएकोमा तत्काल उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here